पुलको कमिले सोयाक बासिन्दा हरु सेवा सुबिधामा अझै पनि ओझेल मा परिरहेका छन | कहिले बनिएला त भन्जाङ , साङरुम्बा , सोयाक जोडिने पुल आयोजना हरु कि आसैमा बस्नु पर्ने हो ?
अब के चुनाव हुदा यो कुरामा पनि ध्यान दिनु पर्ने कि नेता ज्यु हरुले कि हामि जनता नै लाटो भएर बस्नु पर्ने हो यो इनपा ११ र १२ ओझेल मा सधै रहनु पर्ने हो । सबै नेता आस देखाउने जनता पनि हो भन्दै सधै हिड्नु पर्ने कसैलाई चुनाव मा भोट माग्नु आउनु भन्दा पहिले यो कुरा हरुमा पनि ध्यान आकर्षण होस खालि कुर्सिको पछाडि लाग्ने नेता मात्र होइन हर्क साम्पाङ , बालेन साहा जस्ता उमेदवार पनि छान्ने गरि हेरौ । कतै हाम्रो गाउ टाउ पनि फेरिन्छ कि !
Ilam Great News
0 Comments