प्रथम ओएसिस महिला गोल्डकप इलाममा आजको भएको फाइनल खेलमा मानेभञ्ज्याङ FC भारत बिजय |


 प्रथम ओएसिस महिला गोल्डकप इलाममा आजको भएको फाइनल खेलमा मानेभञ्ज्याङ FC भारत दीपेन्द्र शिखर FC रोङ्ग लाई ३-० ले हराउदै जित निकालेको छ | पुरस्कार राशि- २ लाख विजेता मानेभञ्ज्याङ FC भारत ले पाएको छ र १ लाख उपविजेता दीपेन्द्र शिखर FC रोङ्ग ले पाएको छ ।#प्रथम_ओएसिस_महिला_गोल्डकप_२०८० 




Post a Comment

0 Comments