लिम्बुवान स्वायत्तता हाम्रो प्रतिबद्धता ।
आदिवासी लिम्बु सांस्कृतिक महोत्सव तथा किरात याक्थुङ चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङ
२०८० फाल्गुन २४ गते इलाम चोक
ब्यवस्थापन :
किरात याक्थुङ चुम्लुङ कार्य समिति इलाम
भव्य साथ कोशि प्रदेश नामकरण विरोध गर्दै केलाङ सहित लिम्बु सांस्कृतिक महोत्सव तथा किरात याक्थुङ चुम्लुङ २५ औं राष्ट्रिय चुम्लुङ
२०८० पुरा भएको छ |
0 Comments